प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

Read Time = 0 mins

काठमाडौ । प्रि-ओपन सेसनमा नेप्से सूचक २.७५ विन्दुले बढेको छ । यससँगै सूचक १९२२.१२ विन्दुमा आएको छ ।

ADVERTISEMENT

यो सेसनमा २२ कम्पनीको ६४० कित्ता सेयर कारोबार भएको छ । कुल २५ वटा कारोबार भएको हो । यो सेसनमा २ लाख ३२ हजार रुपैयाँभन्दा बढिको सेयर कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज