यस्तो छ- आजको तरकारी तथा फलफूलको मूल्य

Read Time = 3 mins

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार आइतबार ठुलो गोलभेडा (नेपाल) २७ रुपैयाँ ६७ पैसा, ठूलो गोलभेडा (भारतीय), रातो आलु (भारतीय), सेतो आलु, तोरीको साग र रुख कटहर ३५ रुपैयाँ, सानो गोलभेडा (टनेल) १७ रुपैयाँ ६७ पैसामा खरिर बिक्री भइरहेको छ भने रातो आलु ४१ रुपैयाँ, मुडेको आलु ३९ रुपैयाँ, सुकेको प्याज (भारतीय) ५१ रुपैयाँमा पर्ने जानेछ ।

उता, लोकल गाजर, तामा, पुदीना, ब्रोकाउली, सखरखण्ड र तने बोडी ९५ रुपैयाँ, लोकल बन्दा ११ रुपैयाँ, स्थानीय काउली, लोकल घिउ सिमी, घिरौला, भिण्डी, हरियो प्याज, रातो बन्दा र भेडे खुर्सानी ६५ रुपैयाँ, स्थानीय काउली (ज्यापु), हरियो लसुन, हरियो खुर्सानी (बुलेट), सजिवन, चुकुन्दर, परवर, ब्रोकाउली र न्यूरो ७५ रुपैयाँमा किनबेच हुनेछ ।

ADVERTISEMENT

यस्तै, लाम्चो भन्टा, रायोको साग, हरियो फर्सी र तितो करेला ४५ रुपैयाँ, मटरकोशा १९० रुपैयाँ, राजमा घिउ सिमी ११५ रुपैयाँ, टाटे सिमी १४५ रुपैयाँ, भटमासकोसा १३० रुपैयाँ, लौका, स्कूस र हरियो खुर्सानी ५५ रुपैयाँ तोकिएको छ ।

यसैगरी, पालूगो साग, सेलरी, सौफको साग, चमसूरको साग र मेथीको साग प्रतिकेजी ११५ रुपैयाँ, कन्य च्याउ १७६ रुपैयाँ ६७ पैसा, कुरीलोे २२५ रुपैयाँ, इमली १४० रुपैयाँ, गुन्द्रुक २७५ रुपैयाँमा किनबेच गरिने छ भने फूजी स्याउ ३०० रुपैयाँ, कागती १६३ रुपैयाँ ३३ पैसा, अनार ३७५ रुपैयाँ, कागती १६३ रुपैयाँ ३३ पैसा, मालदह आँप ११० रुपैयाँ, दसहरी आँप १६५ रुपैयाँ, हरियो अंगुर २६५ रुपैयाँ, मौसम १७५ रुपैयाँ, जुनार २२५ रुपैयाँ, पर्ने जनाइएको छ ।

साथै, लोकल काक्रो र नेपाली मेवा ११५ रुपैयाँ, लोकल लिच्ची १९० रुपैयाँ, भारतीय लिच्ची २७५ रुपैयाँ, किवि र आभोकाडो ४५० रुपैयाँ, अदुवा २४५ रुपैयाँ, चाइनिज लसुन २४५ रुपैयाँ, रहु माछा ३४० रुपैयाँ, मुंगरी ताजा माछा ३३५ रुपैयाँ तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?