प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार

Read Time = 1 min

काठमाडौ । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.९९ विन्दुले बढेको छ । यससँगै सूचक १८५०.७९ विन्दुमा आएको छ ।

२ लाख ८७ हजार रुपैयाँको सेयर कारोबार भएको छ । १० कम्पनीको ७९० कित्ता सेयर खरिदबिक्री भएको छ । यो सेसनमा कुल १३ वटा कारोबार भएको हो ।

ADVERTISEMENT

६ कम्पनीको भाउ बढ्दा ३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज