काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज गोलभेडा, तने बोडी, घिरौला र झिगूनी ५५ रुपैयाँ, रातो आलु ३९ रुपैयाँ, रातो आलु (भारतीय) ३१ रुपैयाँ, मुडेको रातो आलु ३२ रुपैयाँ ६७ पैसा रहेको छ भने सुकेको प्याज ३४ रुपैयाँ ६७ पैसा, लोकल गाजर , काउली, परवर, ब्रोकाउली र हाइब्रीड सिमी ७५ रुपैयाँ, स्थानीय ज्यापु काउली ८६ रुपैयाँ, सेतो मूला १४ रुपैयाँ रहेको छ ।
यस्तै, लाम्चो भन्टा र रुख कटहर ३५ रुपैयाँ, मकै बोडी ५६ रुपैयाँ ६७ पैसा, मटर कोशा १८० रुपैयाँ, लोकल घिउ सिमी, चुकुन्दर र सजिवन ६५ रुपैयाँ रहेको छ भने राजमा घिउ सिमी ११६ रुपैयाँ, भटमास कोशा १३५ रुपैयाँ, तितो करेला २८ रुपैयाँ, लौका ३६ रुपैयाँ ६७ पैसा, चिचिण्डो, माछा खुर्सानी ९हरियो० र रयोको साग ४५ रुपैयाँ, सलगम ७६ रुपैयाँ ६७ पैसा, भिण्डी ६६ रुपैयाँ, पालूगो र चमसूरको साग १०६ रुपैयाँ ६७ पैसा, बरेला ११५ रुपैयाँ, कन्य च्याउ १५६ रुपैयाँ, डल्ले च्याउ ३०४ रुपैयाँ रहेको छ ।
त्यस्तै, कुरीलो २८३ रुपैयाँ ३३ पैसा, सेलरी १४० रुपैयाँ, पार्सले २३५ रुपैयाँ, सौफको साग १०५ रुपैयाँ, पुदीना ९६ रुपैयाँ ६७ पैसा, तोफु ९५ रुपैयाँ, गुन्द्रुक २७५ रुपैयाँ, कागती १७० रुपैयाँ, अनार ३२५ रुपैयाँ, मालदह आँप ११० रुपैयाँ र दसहरी आँप १९० रुपैयाँ तोकिएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts