बेंसीशहरमा सानिमाको शाखा

Read Time = 1 min

काठमाडौं । सानिमा बैंकले सोमबार लमजुङको त्रिवेणी टोल बेंसीशहर ७ मा बैंक शाखा विस्तार गरेको छ । शाखा कार्यालयको उद्घाटन ब्राण्ड प्रवद्र्धक कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) तथा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पवनकुमार आचार्यले संयुक्तरूपमा गरेका थिए ।

ADVERTISEMENT

सो अवसरमा मह जोडीले लमजुङको बेंसीशहरमा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकोमा बैंकलाई बधाई दिँदै सबल अनि विश्वसनीय बैंकका रूपमा निरन्तर विस्तार हुन सुझाव दिनुभयो । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पवनकुमार आचार्यले बैंकका ग्राहक तथा सरोकारवालालाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज