भारतमा दुई हजारको नोट प्रतिबन्ध

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

नयाँ दिल्ली । भारत सरकारले दुई हजार रूपैयाँको नोटमा प्रतिबन्ध लगाएको छ ।

यसअघि नरेन्द्र मोदी सरकारले सन २०१६ मा १ हजार र पाँच सयको नोटमा प्रतिबन्ध लगाउँदै दुई हजारको नोट चलाउन सुरु गरेको थियो ।

सो नोट चलाउन सुरु गरेको सात बर्षमा नै फेरी दुई हजारको नोटमा प्रतिबन्ध लगाएको हो ।

ADVERTISEMENT

भारतीय रिजर्भ बैंकले सो बारेमा जानकारी दिँदै अब दुई हजारका नोट बजारमा आउने छैनन् । बैंकका अनुसार आगामी सेप्टेम्बेर ३० सम्म भने दुई हजारको नोटले मान्यता पाउने भए पनि सो पछि भने सो नोटको मान्यता हुने छैन् ।

रिर्जभ बैंकले आम सर्वसाधारणलाई सेप्टेम्बर ३० सम्ममा आफूसँग भएको दुई हजारको नोट बैंकमा जम्मा गर्न तथा सटही गर्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज