मुक्तिनाथ र कास्की मोडल हस्पिटलबीच सम्झौता

Read Time = 1 min

काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकले कास्की मोडल हस्पिटलमा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंकले भिसा डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन हस्पिटलसँग छुट सम्झौता गरेको हो ।

ADVERTISEMENT

सम्झौतासँगै बैंकका भिसा डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ ग्राहकले उक्त हस्पिटलमा विभिन्न सेवासुविधामा १० प्रतिशतसम्म छुट पाउन सक्ने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज