लुडोभिट ओडोर स्लोभाकियाको कार्यवाहक प्रधानमन्त्री नियुक्त

Read Time = 1 min

ब्राटिस्लाभा । स्लोभाकियाको नयाँ कार्यवाहक प्रधानमन्त्रीको रूपमा लुडोभिट ओडोरले देशमा शान्ति, सुव्यवस्था र अमनचैन ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । स्लोभाकका राष्ट्रपति जुजाना कापुटोभाले पूर्वकार्यवाहक प्रधानमन्त्री एडुआर्ड हेगरले मे ७ मा राजीनामा दिएपछि सोमबार ओडोरलाई उक्त पदमा नियुक्त गर्नु भएको हो ।

ADVERTISEMENT

स्लोभाकियाको नेशनल बैंकका पूर्वउपगभर्नर ओडोरले गत सेप्टेम्बरमा स्न्याप चुनाव नभएसम्म राज्यले ठीकसँग काम गर्ने कुरा सुनिश्चित गर्ने लक्ष्य राख्नु भएको बताइएकोछ । उहाँले सरकारले शान्ति, स्थिरता, सहिष्णुताकायम गर्ने लक्ष्य राखेकोबताउनुभएको छ । रासस÷सिन्हृवा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?