म्यानमारको न्याउङ-उ शहरमा ५८ वर्षयताकै सबैभन्दा धेरै वर्षा

Read Time = 1 min

यांगुन । मध्य म्यानमारको एउटा शहरमा शनिबार ५८ वर्षयताकै सबैभन्दा धेरै वर्षा (एकैदिन) रेकर्ड गरिएको मौसम विज्ञान तथा जल विज्ञान विभागले जनाएको छ । मध्य म्यानमारको मण्डले क्षेत्रको न्याउङ-उ शहरमा ५८ वर्षमा सबैभन्दा धेरै वर्षा भएको छ । शनिबार त्यहाँ १६१ मिमि वर्षा रेकर्ड गरिएको थियो । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?