थप २१ जनामा कोरोना संक्रमण

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । पछिल्लो २४ घन्टामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९१ जना माथी परिक्षण गर्दा २१ जना नयाँ संक्रमित थपिएका हुन् ।

ADVERTISEMENT

जसमध्ये पिसिआरवाट २५२ तथा एन्टिजोनबाट ८३९ जना माथी परिक्षण गर्दा २१ जना नयाँ संक्रमित फेला परेका हुन ।

हाल १ सय १२ संक्रमितहरुको उपचार भइरहेको छ भने ४८ हजार १ सय २० जनाले खोप लगाएको सो मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *