मोदी इनर्जीको सेयर बाँडफाँट

Read Time = 1 min

काठमाडौं । सनराइज क्यापिटलको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा निष्कासित मोदी इनर्जी लिमिटेडको प्रतिसेयर सय रुपैयाँ अंकित दरका ५५ लाख ५९ हजार चार सय २० कित्ता सेयर बाँडफाँट गरेको छ ।

ADVERTISEMENT

सर्वसाधारणका लागि वैशाख १९ गतेदेखि २४ गतेसम्म निष्कासन तथा बिक्री खुला गर्दा कर्मचारीको बाँकी रहेको ५२ हजार आठ सय ४० कित्तासहित जम्मा ५६ लाख १२ हजार दुई सय २६० कित्ता सेयरका लागि रीतपूर्वक आवेदन दिने १२ लाख २९ हजार सात सय ४१ जना आवेदकलाई एउटै समूहमा राखी पाँच लाख ६१ हजार दुई सय २६ जनालाई १० कित्ताका दरले ५६ लाख १२ हजार दुई सय ६० कित्ता सेयर आइतबार बाँडफाँट कार्य सम्पन्न भएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज