युएईद्वारा सर्बियामा भएको सामूहिक गोलीकाण्डको कडा निन्दा

Read Time = 1 min

अबुधाबी । युएईले सर्बियामा भएको सामूहिक गोलीकाण्डको कडा निन्दा गरेको छ । उक्त गोलीकाण्डमा धेरैको मृत्यु भएको थियो भने ठूलै संख्यामा घाइते भएका छन् ।

ADVERTISEMENT

परराष्ट्र र अन्तर्राष्ट्रिय सहयोग मन्त्रालयले यस किसिमका आपराधिक कार्यहरूको कडा निन्दा गरेको छ । साथै शान्ति र स्थिरतलाई कमजोर तुल्याउने हरेक प्रकारका हिंसा र आतंकवादको विपक्षमा रहेको पनि स्पष्ट पारेको छ । रासस-एएनआई/वाम ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज