जनसचेतन सहकारीमा सेक्युरिटी अडिट

Read Time = 1 min

काठमाडौं । जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले डिजिटल डाटा सुरक्षित राख्न र प्रणालीमा रहेका जोखिम पहिचान, जोखिम वर्गीकरण गरी हृयाक हुनबाट रोक्न तथा जोखिमले भविष्यमा निम्त्याउन सक्ने खतरा न्यूनीकरण गर्न सेक्युरिटी अडिट गरेको छ ।

सूचना प्रविधि प्रणालीको सुरक्षा गर्न संस्थागत संरचना निर्माण एवं क्षमता अभिवृद्धि गर्दै प्रविधि र जनशक्तिको संयोजनबाट सूचना प्रविधि प्रणालीमा हुन सक्ने सम्भावित क्षति न्यूनीकरण गर्न सुरक्षा अडिट गर्ने कार्य सुरु गरिएको जनसचेतन बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत नवराज दाहालले बताउनुभएको छ ।

ADVERTISEMENT

जनसचेतन बचत तथा ऋण सहकारी दोलखाको पहिलो सेक्युरिटी अडिट गर्ने सहकारी भएको वनकभर प्रालि काइन्फरमेसन सेक्युरिटी अडिटर चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज