एनओजी महेन्द्रनगर च्याप्टर राइड

Read Time = 1 min

काठमाडौं । टिभिएस मोटरको नेपालस्थित आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले महेन्द्रनगरमा एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड आयोजना गरेको छ । गत शनिबार आयोजित राइड टिभिएसको महेन्द्रनगरस्थित महामाया ट्रेड एण्ड सप्लायर्सबाट सुरु भई दोधाराको अतिथि रिसोर्ट पुगेर समापन भएको थियो ।

ADVERTISEMENT

राइडमा सहभागीबीच विभिन्न गेम खेलाइनुका साथै सहभागिताको प्रमाणपत्र र एक अनुशासित राइडरलाई मेडल प्रदान गरिएको थियो । करिब ५० जना राइडर सहभागी उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीसाथ सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज