बारा-२ : अग्रता बढाउँदै यादव, रास्वपाका खरेल चौथों नम्बरमा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । बारा-२ को उपनिर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र यादवले अग्रता बढाउनुभएको छ ।

पछिल्लो परिणाम अनुसार जसपा अध्यक्ष यादवले ९ हजार ८७० मत प्राप्त गर्नुभएको छ भने जनमतका कुशवाहले ६ हजार ७७९ मत प्राप्त गर्नुभएको छ ।

ADVERTISEMENT

त्यस्तै नेकपा एमालेका पुरुषोत्तम पौडेलले ३ हजार ७०० मत प्राप्त गर्नुभएको छ भने रास्वपाका रमेश खरेलले ११७४ मत प्राप्त गर्नुभएको छ ।

बारा(२ मा ६ स्थानीय तहको ४४ वटा वडा रहेको र यस निर्वाचन क्षेत्रमा एक लाख पाँच हजार २४८ मतदाता रहेका थिए । जसमा ६८ हजार ८ सय ८७ मत खसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *