काठमाडौं । सिद्धार्थ बैंकले नयाँ वर्ष २०८० को सौगातस्वरूप घर खरिद, निर्माण र पुनर्निर्माणका लागि विशेष घर कर्जा सुविधा ल्याएको छ । योजनाअन्तर्गत बैंकले ११.७५५ प्रतिशत वार्षिक ब्याजदरमा घर कर्जा प्रदान गर्नेछ ।
यसरी प्रदान गरिएको कर्जाको ब्याजदर पहिलो सात वर्षसम्मका लागि स्थिर रहनेछ । बैंकले यो योजना सीमित अवधिका लागि मात्र लागू गरेको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता