काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
मंगलबार अमेरिकी डलर १ को खरिदर १३० रुपैयाँ ८६ पैसा छ भने बिक्री दर १३१ रुपैयाँ ४६ पैसा निर्धारण भएको छ।
युरोपियन युरो १ को खरिद दर १४३ रुपैयाँ ७४ पैसा छ भने बिक्री दर १४४ रुपैयाँ ४० पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६२ रुपैयाँ ३६ पैसा छ भने बिक्री दर १६३ रुपैयाँ ११ पैसा छ।
अस्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैयाँ ७५ पैसा छ भने बिक्री दर ८८ रुपैयाँ १५ पैसा छ। क्यानिडियन डलर १ को खरिददर ९७ रुपैयाँ ९२ पैसा छ भने बिक्री दर ९८ रुपैयाँ ३७ पैसा छ।
सिंगापुर डलर १ को खरिद दर ९८ रुपैयाँ २८ पैसा छ भने बिक्री दर ९८ रुपैयाँ ७३ पैसा छ। जापानी येन १० को खरिद दर ९ रुपैयाँ ७७ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ८१ पैसा छ। यस्तै, चिनियाँ युआन १ को खरिद दर १९ रुपैयाँ ०५ पैसा छ भने बिक्री दर १९ रुपैयाँ १३ पैसा छ।
साउदी रियाल १ को खरिददर ३४ रुपैयाँ ८९ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ५ पैसा छ। कतारी रियाल १ को खरिद दर ३५ रुपैयाँ ८४ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ छ। यूएई दिराम १ को खरिददर ३५ रुपैयाँ ६३ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ८० पैसा छ।
मलेसियन रिंगिट १ को खरिददर २९ रुपैयाँ ५९ पैसा छ भने बिक्री दर २९ रुपैयाँ ७३ पैसा छ। साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९६ पैसा छ भने बिक्री दर १० रुपैयाँ छ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा