यस्तो छ- आज विदेशी मुद्राको विनिमयदर

Read Time = 1 min

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी विनिमयदर तोकेको छ ।

राट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ६७ पैसा र विक्रिदर १३१ रुपैयाँ २७ पैसा रहेको छ ।

ADVERTISEMENT

यसैगरि एक युरोपियन युरोको खरिददर १४३ रुपैयाँ ७५ पैसा र विक्रिदर १४४ रुपैयाँ ४१ पैसा रहेको छ । यता एक अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ६७ पैसा र विक्रिदर ८८ रुपैयाँ ७ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?