पश्चिम नवलपरासी बर्दघाटमा एकजना मृत फेला

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

-प्रकाश न्यौपाने

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट २ मा एक जना झुन्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यलय बर्दघाटले जनाएको छ ।

ADVERTISEMENT

बर्दघाट नगरपालिका २ का सुखौराका बर्ष ७० को तुल बहादुर थापा आफ्नै घरदेखि २०० मिटर दक्षिण पश्चिम रहेको बारीमा रहेको रुखमा प्लास्टिकको नाम्लाको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यलय बर्दघाटका प्रमुख कृष्णप्रसाद घिमिरेले जानकारी दिनु भयो ।

घटनास्थल सुरक्षित राखिएको, मुचुल्का तथा अन्य अनुसन्धान भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *