वस्तुगत उपाध्यक्षमा उमेशलाल समूहका हेमराज ढकाल निर्वाचित

Read Time = 1 min

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत तर्फको उपाध्यक्षमा हेमराज ढकाल निर्वाचित हुनुभएको छ ।

बुधबार सम्पन्न चुनावबाट उहाँ निर्वाचित हुनुभएको हो । उहाँ उमेशलाल समूहबाट उमेदवार बन्नुभएको थियो । उहाँले ६१ मत ल्याएर वियजी हुनुभएको हो ।

ADVERTISEMENT

उहाँका निकटतम प्रतिस्पर्धी मनिषलाल प्रधानले ५२ मत ल्याउनुभयो। तेस्रो सुकुन्तलाल हिराचनले सात मत ल्याउनुभयो ।

प्रधान अञ्जन श्रेष्ठको प्यानलबाट र हिराचन रामचन्द्र संघाईको प्यानलबाट प्रत्यासी हुनुहुन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज