लक्ष्मी केयर्सको ‘अरेन्ज भाइब्स’

Read Time = 1 min

काठमाडौं । लक्ष्मी बैंकका कर्मचारीद्वारा स्थापित गैरनाफामूलक संस्था लक्ष्मी केयर्सले अरेन्ज भाइब्स नामक सांगीतिक कार्यक्रम आयोजना गरेको छ । गोकर्ण फरेस्ट रिसोर्टमा आयोजित कार्यक्रममा दिपक बज्राचार्य र रिद्म ब्याण्डको सांगीतिक प्रस्तुतिका साथै नेपालका विभिन्न स्थान तथा संस्कृतिको प्रतिनिधित्व गर्ने मौलिक परिकार प्रस्तुत गरिएको थियो ।

ADVERTISEMENT

कार्यक्रममा विशेष अतिथिका रूपमा सेफ सन्तोष साहका साथै लक्ष्मी केयर्सका एक हजार दुई सयभन्दा बढी हितैषीको उपस्थिति रहेको थियो । कार्यक्रमबाट संकलित रकम लक्ष्मी केयर्सको वातावरण संरक्षण तथा नवीकरणीय ऊर्जा प्रवद्र्धनलगायत विविध सामाजिक कार्यमा उपयोग हुने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज