बन्दीपुर केबुलकार र एसबिआईबीच सम्झौता

Read Time = 1 min

काठमाडौं । बन्दीपुर केबुलकार एण्ड टुरिजम लिमिटेडको सेयर निष्कासनको जिम्मा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले पाएको छ । कम्पनीले प्रतिसेयर अंकित मूल्य सय रुपैयाँका दरले २५ लाख ८० हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो ।

ADVERTISEMENT

मर्चेण्टको कार्यालय हात्तिसारमा बुधबार आयोजित एक कार्यक्रमबीच प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र बन्दीपुर केबुलकार एण्ड टुरिजमका अध्यक्ष रामचन्द्र शर्माले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज