कृषि बैंकद्वारा वित्तीय साक्षरता

Read Time = 1 min

काठमाडौं । कृषि विकास बैंक प्रदेश कार्यालय बागमतीले वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । कृषि विकास बैंक सरस्वती सामुदायिक विद्यालय जिरी दोलखामा एकदिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको हो ।

ADVERTISEMENT

कार्यक्रममा कृषि विकास बैंकका उपमहाप्रबन्धक दीर्घबहादुर अर्याल, प्रदेश कार्यालय बागमतीका मुख्य निर्देशक निर्मलप्रसाद उपाध्याय, शाखा प्रमुख सुदिपभक्त आचार्यको उपस्थिति रहेको थियो । यस प्रकारका कार्यक्रमले विद्यालयमा अध्ययनरत विद्यार्थी र अन्य सम्पूर्ण सहभागीमा वित्तीय ज्ञान प्राप्त भएको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज