अशोक लेल्याण्ड र नबिल बैंकबीच सम्झौता

Read Time = 1 min

काठमाडौं । कमर्सियल भेइकल कम्पनी अशोक लेल्याण्डको नेपालस्थित आधिकारिक बिक्रेता आइएमई मोटर्स र नबिल बैंकबीच सवारीसाधनका लागि कर्जा उपलब्ध गराउने सम्झौता भएको छ ।

ADVERTISEMENT

सम्झौतापत्रमा आइएमई मोटर्सका सिइओ हेमन्त पुराणिक र बैंकका कर्पोरेट हेड चाँदनी श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ । ग्राहकले सो अफरअन्तर्गतको सुविधा अशोक लेल्याण्डका देशभर रहेका १७ शोरुम वा नबिल बैंकका कुनै पनि शाखाबाट प्राप्त गर्न सक्नेछन् । अशोक लेल्याण्डका सवारीसाधन किन्न बैंकले सुलभ ब्याजदरमा अधिकतम ७० प्रतिशतसम्म कर्जा उपलब्ध गराउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?