काठमाडौं । आज (मंगलबार) शेयर कारोबार बन्द हुने भएको छ । सरकारले घोडेजात्राको दिन आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ। सोही कारण नेप्से पनि बन्द हुने भएको हो।
अब बजार बुधबार बिहान ११ बजे मात्र खुल्नेछ। यसअघि सोमबार नेप्से सूचक २२.६५ अंकले बढेर १९४९.०६ विन्दुमा अडिएको छ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता