क्राइमिया पुगे रुसी राष्ट्रपति पुटिन

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन क्राइमिया पुगेका छन् । अन्तर्राष्ट्रिय फौजदारी अदालतले पक्राउ गर्न आदेश जारी गरेको भोलि पल्टै पुटिन क्राइमिया पुगेका हुन् ।

क्राइमिया रुसमा गाभिएको नवौं वर्षगाँठ मनाउने क्रममा उनी त्यहाँ पुगेको बताइएको छ ।

ADVERTISEMENT

नेदरल्याण्डको द हेडस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतले गत शुक्रबार युक्रेनमा युद्ध अपराध गरेको आरोपमा पुटिन विरुद्ध पक्राउ आदेश जारी गरेको थियो ।

क्राइमिया पुग्दा राष्ट्रपति पुटिनको त्यहाँ भब्य स्वागतसमेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज