एभरेष्ट र सांग्रिला मोटर्सबीच सम्झौता

Read Time = 1 min

काठमाडौं । प्युजो र सिट्रोनको आधिकारिक बिक्रेता सांग्रिला मोटर्स प्रालिले बिक्री गर्दै आएका गाडीमा एभरेष्ट बैंकले कर्जा दिने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

ADVERTISEMENT

सम्झौतापत्रमा बैंकका उपमहाप्रबन्धक गौरव कुमार र सांग्रिला मोटर्सका सहायक महाप्रबन्धक किरण श्रेष्ठले हस्ताक्षर गर्नुभएको हो । सम्झौताअनुसार प्युजो र सिट्रोनका गाडी खरिद गर्ने ग्राहकले एभरेष्ट बैंकका सबै शाखाबाट सुलभ र सहज कर्जा पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?