‘शिवम्सँग उपहार टन्न’ का भाग्यशाली विजेता

Read Time = 1 min

काठमाडौं । शिवम् सिमेन्टको ‘शिवम्सँग उपहार टन्न’ योजनाको मेगा लक्की ड्रबाट कृष्ण मानन्धर र चञ्चल चौधरीले पाँच/पाँच तोला सुन जित्नुभएको छ । योजनाको दोस्रो पुरस्कारअन्तर्गत सुरेश प्रसाद, युवराज कार्की, चन्द सिंह र शिवराम भण्डारीले तीन/तीन तोला सुन जित्नुभएको छ भने तेस्रो पुरस्कारअन्तर्गत छजनाले दुई/दुई तोला सुन, चौथो आठजनाले एक/एक तोला सुन तथा अन्य १० जनाले आधा÷आधा तोला सुन उपहार जितेको कम्पनीले जनाएको छ ।

ADVERTISEMENT

शिवम् सिमेन्टले गत मंसिर १८ गतेदेखि उपहार योजना सार्वजनिक गरेको थियो । कम्पनीले २० बोरा शिवम् सिमेन्ट खरिदमा ग्राहकले एउटा हात खाली नहुने स्क्र्याच कुपन प्राप्त गरी दुई सयदेखि पाँच सय रुपैयाँसम्म नगद तथा १५ ग्राम चाँदीको सिक्का वा २.५ ग्रामदेखि पाँच ग्रामसम्म सुनको सिक्का वा सुनको सिक्री पक्का उपहार राखेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज