अमेरिकाबाट २२० वटा क्रुज क्षेप्यास्त्र खरिद गर्दै अष्ट्रेलिया

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं। अष्ट्रेलियाले अमेरिकाबाट करिब ९० करोड डलर बराबरका २२० वटा क्रुज क्षेप्यास्त्र खरिद गर्ने भएको छ ।

औकस सम्झौताअन्तर्गत अष्ट्रेलियाले अमेरिकाबाट खरिद गर्ने पन्डुब्बीमा प्रयोग गर्ने उदेश्यले ति क्षेप्यास्त्र खरिद बिक्रीको कारोबार हुन लागेको हो ।

ADVERTISEMENT

अमेरिकी विदेश मन्त्रालयले अष्ट्रेलियालाई क्रुज क्षेप्यास्त्र बिक्री गर्ने प्रस्तावलाई स्वीकृत गरेको छ । अमेरिकी संसदले उक्त प्रस्ताव अनुमोदन गरेपछि बिक्री प्रक्रिया अघि बढ्ने छ ।

अष्ट्रेलियाका रक्षामन्त्री रिचर्ड माल्र्सले क्रुज क्षेप्यास्त्र खरिदपछि अष्ट्रेलिायाको पहुँच आफ्नो किनारा भन्दा पर पुग्ने भन्दै अष्ट्रेलिया आफूलाई सुरक्षित राख्न सक्षम हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज