काठमाडौं । बुद्ध एयरको काठमाडौंबाट भद्रपुर उडेको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौं डाइभर्ट गरी अवतरण गरिएकाे छ ।
उडान नम्बर ९५३, कल साइन (एन-एजेएस)को दायाँ इञ्जिनमा समस्या देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गराइएको बुद्ध एयरले जनाएकाे छ ।
प्राविधिक समस्या समाधानका लागि टेक्निकल टिमले जहाजको चेकजाँच गरिरहेको र समस्या देखिएको जहाजका यात्रुलाई भद्रपुर पठाउन अर्को जहाजको तयारी भइरहेको बुद्ध एयरले बुद्ध एयरले जनाएकाे छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच