
काठमाडौं । कास्की प्रहरीको हिरासतमा रहनुभएका रास्वपाका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेको बयान सकिएको छ ।
कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा उहाँको बयान भएको हो ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा हिजोबाट सुरु भएको बयान आज सकिएको हो । लामिछानेको बयान बिहीबार र शुक्रबार लगातार दुई दिन भएको थियो ।
योसँगै रविसहित पूर्वडिआईजी छविलाल जोशी र लिला पछाईको वयान सकिएको छ ।
पूर्वसांसद मिना गुरुङ, रामबहादुर खनाल, कृष्णबहादुर गुरुङ, आरती गुरुङको बयान लिन बाँकी छ ।
सूर्यदर्शन सहकारी ठगीमा संलग्न ६३ जनाविरुद्ध कास्की अदालतमा मुद्दा दायर गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच