विराटनगर । प्रतिनिधि सभाको लेखा समिति संयोजक ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालाविरूद्व पक्राउ पुर्जी जारी भएको छ ।
सहकारी ठगी प्रकरणमा जोडिएकी कोइरालाविरूद्व जिल्ला अदालत मोरङले पक्राउ पुर्जी जारी गरेको हो ।
मोरङको कर्सीयामा रहेको उमागौरी सहकारी ठगी आरोपमा कोइरालासहित २५ जनाविरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी भएको हो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा