
धरान । धरानमा श्रीमती हत्या गर्ने एक श्रीमान पक्राउ परेका छन्।
प्रहरीका अनुसार धरान ३ स्थित कैलाश पथमा जानकी ज्वेलर्सका सञ्चालक अमृत रसाईलीले श्रीमति सम्झनाको हत्या गरी आत्मसमर्पण गरेका छन्। रसाईलीले श्रीमति सम्झनाको हत्या गरेपछि आफैं प्रहरीमा गएको प्रहरीले जनाएको छ ।
पारिवारिक कलहले उक्त घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ। प्रहरीले शवको मुचुल्का उठाएर पोस्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ।
उनीहरुका नाबालक एक छोरा र एक छोरी छन्।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच