
काठमाडौं । कीर्तिपुर नगरपालिकाको मेयरको प्रतिस्पर्धामा नेपाली काँग्रेसका उम्मेदवार कृष्णमान डंगोलले अग्रता कायमै राख्नुभएको छ ।
प्राप्त पछिल्लो मत परिणाम अनुसार डंगोलले २ हजार ४२१ मत प्राप्त गर्नुभएको छ । उहाँलाई नेकपा एमालेका डा सुरेन्द्र मानन्दरले पछ्याइरहनुभएको छ ।
डंगोल र मानन्धरको मतान्तर ३६० रहेको छ । एमालेका मानन्धरले २ हजार ६१ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रा.डा. शिवशरण महर्जनले १ हजार ६७४ मत प्राप्त गर्नुभएको छ ।
केटाकेटी चुनाव चिह्न लिएर प्रतिस्पर्धामा उत्रिनुभएक स्वतन्त्र उम्मेदवार राजमान महर्जनले ९६५ मत प्राप्त गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच