
झापा । नेपालमा उत्पादित चाइनिज इँटा भारत निर्यात भएको छ । मेची नगर १५ झापाबाट सरिया ग्रिन बिक्स इण्डष्ट्रिजले पहिलोपटक नेपालबाट चाइनिज इँटा सिलगढी हुँदै भारततर्फ निर्यात गरेको हो ।
उद्योगले स्वचालित मेसिनबाट चाइनिज इँटा उत्पादन गर्दै आएको छ । सरिया ग्रिन ब्रिक्स इण्डष्ट्रिज नेपालकै ठूलो इँटा उद्योग हो ।
स्वचालित मेसिनबाट उत्पादित इँटाको घनत्व र तौल एकनासको हुन्छ । कोशी प्रदेशका साथै भारतको बंगाल, सिक्किम र भुटानलाई लक्षित गर्दै झापामा उद्योग स्थापना गरिएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच