
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका बुबालाई अस्पताल भर्ना गरिएको छ ।
फोक्सो सम्बन्धी समस्या भएर बुबा मोहनप्रसादकाे त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ।
अहिले उहाँको स्वास्थ्यस्थिति सामान्य रहेको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालबाट जानकारी दिनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच