
काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ ।
पुरानो बानेश्वरस्थ्ति फ्रन्टलाइन अस्पतालमा कलेजो रोगको उपचारका काक्रममा आईतवार दिउँसो उहाँको निधन भएको हो ।
उहाँलाई अन्तिम श्रद्धाञ्जली दिनका लागि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, उपसभामुख इन्दिरा राना मगर, नेपाल बार अध्यक्ष गोपालकृष्ण घिमिरे लगायतका व्यक्तिहरु अस्पताल पुगेको छन् ।
ढुंगानाको सोमवारमात्रै अन्त्येष्टि गरिने बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच