दक्षिणी स्पेनमा ठूलो बाढी, जनजीवन प्रभावित

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडाैं । दक्षिणी स्पेनमा ठूलो बाढी आएको छ । मलागा शहरमा सबैभन्दा ठूलो बाढी आएको थियो । जसकारण धेरै क्षेत्रहरू डुबानमा परेका थिए । बाढीका कारण एयरपोर्टमा उडानहरू रद्द समेत भएको थियो ।

भारी वर्षाले सेभिल प्रान्तका केही भागहरूमा पनि ठूलो बाढी निम्त्याएको छ । जसकारण आम नागरिकको जनजीवन प्रभावित भएको छ । कोस्टा डेल सोल क्षेत्रका हजारौं बासिन्दाहरूलाई उनीहरूको घरबाट विस्थापित गरिएको छ भने कुनैपनि मृत्युको रिपोर्ट गरिएको छैन ।

ADVERTISEMENT
  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?