काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज(नेप्से) सामान्य अङ्कले घटेको छ ।
शेयरबजार नेप्से परिसूचक ९.१९ अङ्कले घटेर २६१७.९५ को विन्दुमा अडिएको हो । यस दिन बजारमा १ करोड ११ लाख ३४ हजार १७८ कित्ता शेयरको खरिदबिक्री हुँदा ४ अर्ब ७३ करोड २४ लाख ७८ हजार रुपैयाँको कारोबार भएको छ ।
बिहीबार नेप्से परिसूचक १८.२५ अङ्कले घटेर २६२७.१४ को विन्दु अडिएको थियो ।
सो दिन १ करोड २२ लाख ८३ हजार ६२३ कित्ता शेयरको खरिदबिक्री हुँदा ५ अर्ब ४१ करोड ९१ लाख ४ हजार रुपैयाँको कारोबार भएको थियो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा