
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एमटिभो लिमिटेड, युकेबाट ‘आइएसओ/आइइसी २७००१ः२०२२’ को प्रमाणपत्र प्राप्त गरेको छ । कम्पनीले सूचना सुरक्षण व्यवस्थापन प्रणालीमा सूचनाको सुरक्षा प्रणालीको अन्तर्राष्ट्रिय मापदण्डअनुसार उचित व्यवस्थापन गरेको र अन्तर्राष्ट्रिय मापदण्डमा परिभाषित असल अभ्यास पालना गरेकोमा उक्त प्रमाणपत्र प्राप्त गरेको हो ।
जोखिममा आधारित जीवन बिमा व्यवसाय प्रणाली तथा संस्थागत सुशासनसम्बन्धी नियामकीय व्यवस्था प्रभावकारी किसिमबाट पालना गर्न अन्तर्राष्ट्रिय मापदण्डका आधारमा आइएसओ/आइइसी २७००१ः२०२२ सम्परीक्षण गरेको कम्पनीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच