
काठमाडौं । नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले बाढी पहिरोपीडितका लागि खाद्यान्न सामग्री सहयोग गरेको छ । संघले चामल तीन सय ६० बोरा, चिउरा सय ब्याग, मुसुरो दाल ४० ब्याग र तोरीको तेल २० कार्टुन सहयोगस्वरूप उपलब्ध गराएको जनाएको छ ।
उक्त सहयोग सामग्री उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई संघका अध्यक्ष विकास दुगडलगायतको प्रतिनिधिमण्डलले मन्त्रालयमा हस्तान्तरण गरेको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच