कति छ आज विदेशी मुद्राको विनिमय दर ? (सूचीसहित)

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 5 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज २०८१ साल भदौ ११ गते मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

आज अमेरिकी डलरको विदेशी विनिमय दर बढ्दा कतारी रियालको खरिद दर स्थिर छ भने बिक्री दर बढेको छ । आज यूरो र अमेरिकी डलरको विनिमय दर भने घटेको छ ।

अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ९५ पैसा र बिक्री दर १३४ रुपैयाँ ५५ पैसा पुगेको छ।युरो एकको खरिद दर १४९ रुपैयाँ ५६ पैसा र बिक्री दर १५० रुपैयाँ २३ पैसा रहेको छ।

ADVERTISEMENT

बेलायती पाउण्ड एकको खरिद दर १७६ रुपैयाँ ६० पैसा र बिक्री दर १७७ रुपैयाँ ३९ पैसा पुगेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७३ पैसा र बिक्री दर ३६ रुपैयाँ ९० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

आजको विदेशी मुद्राको विनिमय दर

usd (U.S. Dollar)
1 133.95 134.55
eur (European Euro)
1 149.56 150.23
gbp (UK Pound Sterling)
1 176.60 177.39
chf (Swiss Franc)
1 158.10 158.81
aud (Australian Dollar)
1 90.68 91.08
cad (Canadian Dollar)
1 99.16 99.60
sgd (Singapore Dollar)
1 102.78 103.24
jpy (Japanese Yen)
10 9.29 9.33
cny (Chinese Yuan)
1 18.81 18.90
sar (Saudi Arabian Riyal)
1 35.70 35.86
qar (Qatari Riyal)
1 36.73 36.90
thb (Thai Baht)
1 3.94 3.96
aed (UAE Dirham)
1 36.47 36.63
myr (Malaysian Ringgit)
1 30.81 30.95
krw (South Korean Won)
100 10.10 10.14
sek (Swedish Kroner)
1 13.11 13.17
dkk (Danish Kroner)
1 20.05 20.14
hkd (Hong Kong Dollar)
1 17.18 17.26
kwd (Kuwaity Dinar)
1 438.59 440.56
bhd (Bahrain Dinar)
1 355.47 357.06

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?