काठमाडौं । सोलुखुम्बुको खुम्बु गाउँपालिका ५, थामेमा साउन गते हिमताल फुटेर आएको बाढीले गर्दा खुम्बु बिजुली कम्पनीमा समस्या आएका कारण विद्युत् सेवा अवरुद्ध हुन गई सो क्षेत्रलगायत नाम्चे, खुमजुङ, पानी ट्यांकीका बिटिएस टावर बन्द भएकोमा नेपाल टेलिकमले पुनः सञ्चालनमा ल्याएको छ । उक्त बिटिएस टावर सञ्चालन गरी हाल टेलिफोन तथा इन्टरनेट सेवा सुचारु गरिएको कम्पनीले जनाएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा