काठमाडौं । समृद्धि फाइनान्सले सोमबार कम्पनीकोे बनेपा शाखाबाट वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम इलाका प्रहरी कार्यालय बनेपा परिसरमा विभिन्न फलफूल तथा फूलका बोट लगाई सम्पन्न गरिएको हो ।
साउन पहिलो साताबाट सुरु भएको वृक्षारोपण कार्यक्रम नारायणगढ, औरही र इटहरी शाखाबाट सम्पन्न भइसकेको र साउनभित्रै कम्पनीका अन्य शाखाबाट पनि सम्पन्न गर्ने तय भएको कम्पनीले जनाएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा