
काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन दलका शीर्ष नेतबीच भेटवार्ता भइरहेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति बालुवाटार पुग्नुभएको छ ।
अहिले शीर्ष तीन नेताहरुबीच पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको छ।
स्रोतका अनुसार प्रधानमन्त्रीले बोलाउनु भएको उक्त छलफलमा टीआरसी विधेयक लगायतका समसामयिक विषयमा कुराकानी हुने बुझिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच