
काठमाडौं । गृहमन्त्री रवि लामिछानेविरूद्धको रिट हेर्दाहेर्दैमा राखिएकाे छ ।
सहकारी ठगीमा गृहमन्त्री लामिछाने संलग्न नभएको भन्दै महान्यायाधिवक्ताले दिएको पत्रविरूद्व लामिछाने र महान्यायाधिवक्ता दीनमणि पोखरेलविरूद्व सर्वोच्च अदालतमा रिट दायर भएको थियो ।
न्यायाधीश सपना प्रधान र सारंगा सुवेदीको इजलासमा परेको रिटको बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो । अर्को सुनुवाइ असार १६ गतेलाई तोकिएको छ ।
आज रिट निवेदक र महान्याधिवक्ता कार्यालयका वकिलहरूले बहस गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच