काठमाडाैं । जुन २० मा विश्व शरणार्थी दिवस मनाउने क्रममा जोर्डनका प्यालेस्टिनी शरणार्थीहरूले घर फर्कने सपना र राम्रो जीवनयापनको आशा गरेका छन् ।
सन् १९६७ मा जेरुसेलमको कब्जा गर्नुअघि भ्रमण गर्थे र त्यहाँका पर्यटकीय, धार्मिक र सम्पदा स्थलहरूको याद आउने गरेको उनीहरुको भनाइ छ । अबु मुहम्मद भनेर चिनिने सालेहले धेरै पेशाहरूमा काम गरेको बताउँदै आफ्नो देशको धेरै याद आइरहेको बताउनु भयो ।
आफूहको एउटै लक्ष्य प्यालेस्टाइनमा फर्कनु रहेको उनीहरुले बताए ।
- सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच