
काठमाडौं । समृद्धि फाइनान्सले खरेन्द्रपुर शाखाबाट ज्येष्ठ नागरिक सम्मान कार्यक्रम आयोजना गरेको छ । कम्पनीले बुधबार शिवराज नगरपालिकाका ४० जना ज्येष्ठ नागरिकलाई शाखा परिसरमा बोलाई बचतको बानीले भविष्यको जीवनयापन सहज बनाउन सकिने तथा विभिन्न डिजिटल बैंकिङ कारोबार तथा यसका अवसरबारेमा अन्तरक्रियाका साथै ग्लुकोज वितरण गरी ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो ।
कम्पनीले हाल १३ शाखामार्फत् नगद कारोबार, आरटिजिएस, आइपिएस, कनेक्ट आइपिएस, रेमिट्यान्स, क्लियरिङलगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ भने मोबाइल बैंकिङ, डेबिट कार्ड, क्युआर कोड सुविधा निःशुल्क प्रदान गरिरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच