काठमाडाैंमा भारी बर्षा

हिमालय टाइम्स कालिकोट, संवाददाता

फाईल तस्बिर

हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । यतिखेर काठमाडौंसहित बागमती प्रदेशका विभिन्न स्थानमा भारी बर्षा भइरहेको छ । केही ठाउँमा हल्का बर्षा भएपनि अन्य धेरै ठाउँमा मुसलधारे वर्षा भइरहेकाे छ ।

लामाे समयदेखी  खडेरीकाे मार भाेगीरहेका किसानलाई याे वर्षाले राहत मिल्ने अपेक्षा गरिएकाे छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका धेरै ठाउँमा यसैगरी पानी पर्ने छ ।

हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भैरहेको छ ।

ADVERTISEMENT

वर्षासँगै खोलामा बाढी आउनुका साथै पहिरोको जोखिम बढ्ने भएकाले विशेष सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?