
काठमाडौं । सानिमा बैंकले आफूले इच्छाएको फोटो राख्न मिल्ने डेबिट कार्ड ल्याएसँगै ग्राहकका लागि चाडपर्व विशेष योजना ल्याएको छ । योजनाअन्तर्गत ग्राहकले कस्टमाइज्ड डेबिट कार्डका लागि आवेदन गर्दा ५० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
छुटका लागि महाशिवरात्री, ग्याल्पो ल्होसार, होली, घोडेजात्रा र नयाँ वर्ष मनाएको फोटोको प्रयोग गर्नुपर्नेछ भने महाशिवरात्री, ग्याल्पो ल्होसार र होली मनाएको फोटोयुक्त कार्डका लागि चैत १५ गतेसम्म आवेदन दिनुपर्नेछ भने घोडेजात्रा र नयाँ वर्ष मनाएको फोटोयुक्त कार्डका लागि वैशाख ५ गतेसम्म आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच